दफा २१
पेठारीकर्ताको दायित्व
खाद्य पदार्थको पैठारीकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वका अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-

(क) खाब्य पदार्थ पैठारी गर्नुअघि विभांग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर मात्र पेठारी गर्ने,

(ख) प्रवेश नाकामा आइसकेका खाद्य पदार्थ विभाग वा विभागले तोकेको कार्यालयले परीक्षण गरी प्रवेश अनुमति जारी/गरेपछि मात्र प्रवेश गराउने,

(ग) विभाग, कार्यालय वा खाच निरीक्षण अधिकारीले माग गरेको खाद्य: पदार्थको विवरण उपलब्ध गराउने, र

(घ) पहिचान पद्धति (ट्रेसियाबिलिटि) कायम गर्ने।